NESOCA

News & ViewsApril 27, 2007 3:09 pm

समयमा संविधानसभाको निर्वाचन नहुने
सैनिक कू बाट राजतन्त्र स्थापित हुने खतरा बढ्दो

- महेश्वर श्रेष्ठ

जनआन्दोलनको बलबाट पुनःस्थापित संसदले पुनःस्थापना भएको केही दिन पछि नै २०६३ साल जेठ महिनाभित्र संविधानसभा निर्वाचन गर्ने भनी एउटा संकल्प प्रस्ताव पारित गरेको थियो । यस बीच नेपालको अन्तरिम संविधान २०६३ लाई पारित तथा घोषणा गर्ने, सशस्त्र विद्रोही माओवादीका प्रतिनिधि सहितको अन्तरिम ‘विधायिका-संसद’ निर्माण गर्ने र सो पार्टीका मन्त्रीहरु सहितको अन्तरिम सरकार गठन गर्ने काम सम्पन्न भइसकेका छन् । तर संसदवादी सातदल, सशस्त्र विद्रोही माओवादी र समग्र जनआन्दोलनको प्रमुख माग बनेको संविधानसभाको निर्वाचन भने पुनःस्थापित संसदले पारित गरेको संकल्प बमोजिम तोकिएको समयभित्र हुन नसक्ने पक्का पक्की भइसकेको छ । (more…)

StatementsFebruary 13, 2007 5:59 pm

नेवाः ऐक्यवद्धता अभियान, नेपाल

    बक्तव्य

गत माघ २८ गते बत्तीसपुतली स्थित होटल द्वारिकाजमा घटेको हुलहुज्जतको घटनाले यस अभियानको गम्भीर ध्यान आकषिर्त गरेको छ र परिस्थितिको गम्भीरताले अत्यन्त चिन्तित तुल्याएको छ । समाचारमा आए अनुसार उक्त हुलहुज्जत होटल द्वारिकाजले चर्चेको ४ रोपनी जग्गाको स्वामित्व सम्बन्धमा स्थानीय मूलपानी गाविसका कृष्णमुरारी ढकाल र होटल संचालिका श्रीमति अम्बिकादेवी श्रेष्ठ बीच चालिस वर्षअघिदेखि विवाद भई आएको बुझिन्छ । यस सम्बन्धमा दुबै पक्षले कानूनी उपचारका लागि प्रयास गरेकै हुनु पर्छ । नगरेको भए गर्नु पर्दथ्यो । तर कानून बमोजिम नचलिकन जुन पक्षबाट हुलहुज्जत र तोडफोड गर्ने काम भएको छ, त्यो अत्यन्त निन्दनीय छ । यसले कानूनी शासनको र्सवमान्य सिद्धान्तको उपहास मात्र गरेको छैन चुनौति समेत दिएको छ र हुलहुज्जत, गुण्डागर्दी, तोडफोड र आतंकको माध्यमबाट जग्गा भोगचलनको हक स्थापित गर्ने दुस्प्रयासको एउटा घृणित उदाहरण प्रस्तुत गरेको छ । हामी यस्ता अवान्छित र असामाजिक कृयाकलापको कडा भत्र्सना गर्दछौं र पीडित पक्षप्रति सहानुभूति प्रकट गर्दै दुबै पक्षलाई सयंमित भई कानून बमोजिम चल्न र अदालतको फैसलालाई सम्मान गर्न आग्रह गर्दछौं । (more…)

Facts & FiguresFebruary 10, 2007 7:16 pm

संविधान सभाको चाँडो चुनावको लागि युद्धस्तरमा नागरिकता वितरणको आवश्यकता

प्रा. डा. विद्या वीर सिंह कंसाकार

कुनै पनि पूर्वाधारको व्यापक र वैज्ञानिक तवरले व्यवस्था नगरि महत्वपूर्ण कार्यहरुको थालनि गर्नु भनेको विवाद र विसंगती तथा असफलतालाई निम्त्याउनु वाहेक अरु केहि हुन सक्दैन । यसको ज्वलन्त उदाहरण हतरपतरमा वनाईएको २०४७ सालको संविधान र आम निर्वाचन हो भन्नुमा कुनै अत्युक्ति नहोला । यसै सर्न्दर्भर्मा हाल विभिन्न राजनैतिक दलहरु, जनजाती समुदायहरु, सामाजिक र मानव अधिकार संघ सस्था र जनताहरुमा व्यापक रुपमा चलिरहेको लहरहरुः संविधान सभाको चुनावको मिति चाँडै तोक्नु पर्यो र चुनाव चाँडै हुनु पर्यो र आउदो ज्येठ महिना भित्रमा हुने भन्ने सात राजनैतिक पार्टी र माओवादीको विच भएको सम्झौता कतिको उचित छ गहन विचार गर्नु पर्ने ठूलो प्रश्नको रुपमा देखा परेको छ । (more…)

StatementsFebruary 8, 2007 7:43 pm

वक्तव्य

प्यारा मधेशी दाजुभाई तथा दिदीबहिनीहरु,
हिजो प्रधानमन्त्रीले राष्ट्रको नाममा गर्नु भएको सम्बोधनबाट के सिद्ध भएको छ भने सदियौंदेखि अन्याय, अत्याचार, अपमान, शोषण, दमन, उत्पीडन र विभेदको शिकार हुँदै आउनु भएका तपाईं मधेशी दाजुभाई दिदीबहिनीहरुले न्याय, समानता, स्वाभिमान, स्वशासनका लागि तपाईहरुले गर्नु भएको अत्यन्त बहादुरीपूर्ण एवं बलिदानीपूर्ण ऐतिहासिक आन्दोलनको अगाडि शासक वर्ग र जाति झुक्न वाध्य भएको छ । सबभन्दा पहिले तपाईंहरु जस्तै विभेदका शिकार एवं अपमानित भई जिउन वाध्य सम्पूर्ण नेवारहरुको तर्फबाट, मेरो संस्था नेवाः ऐक्यवद्धता अभियानको तर्फबाट र मेरो आफ्नै तर्फबाट आन्दोलनको दौरान शहादत हुनु भएका सम्पूर्ण मधेशी दाजुभाई दिदीबहिनीहरुमा अत्यन्त सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइते आन्दोनकारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै शहादत प्राप्त गर्नु भएका सबैलाई शहीद घोषणा गर्न, उहाँहरुको परिवारजनलाई तत्काल सम्मानजनक क्षतिपूर्ति प्रदान गर्न, आश्रतिहरुलाई यथायोग्य रोजगारीको व्यवस्था गर्न, घाइतेहरुको स्तरीय उपचार एवं यथेष्ट क्षतिपूर्ति तथा अपांग भएकाहरुलाई सम्मानजनक रोजगारीको व्यवस्था गर्न नेपाल सरकारसंग यसै वक्त्व्य मार्फत जोडदार माग गर्दछु । (more…)

AchivementsFebruary 6, 2007 5:43 pm

स्तरीय शिक्षा व माँभायया संरक्षण यायेगु उद्देश्य ज्वना न्हृयाः वने त्यंगु “नेवा बस्ती नेवाः स्कुल प्रोजेक्ट’ यात थिथि शुभचिन्तक पिनिगु ग्वाहाली व हःपा प्राप्त जुया च्वंगु दु । प्रोजेक्टया अबधारणा र्सार्वजनिक जूगु लच्छिया दुने थ्व प्रोजेक्टयात करिब रु. २ लाख आर्थिक सहयोग प्राप्त जुइ धुकूगु दु । अले विभिन्न व्यक्ति व संस्था पाखें सहयोग यायेगु वचन नं प्राप्त जुया च्वंगु दु (more…)

News & ViewsFebruary 1, 2007 5:37 pm

प्रकृतिप्रेमी समूह
निरोगधाम
सातदोबाटो, चक्रपथ, ललितपुर
फोन ः- ५५४१९९१
Email: nirogsootra@hotmail.com

पृष्ठभूमि

देशभर लाखौंलाख जनता राजाको निरंकुशताको विरोधमा सडकमा निस्केर भर्खरै हाम्रो मुलुकमा जनआन्दोलन सफलतापर्ूवक सम्पन्न भएको छ । नेकपा -माओवादी) ले १० वर्षेखि सशस्त्र संर्घष्ा गर्दै आएको थियो र ५ दल र ७ दलले २०५९ असोज १८ को राजाको प्रतिगामी कदमपछि राजाको विरोधमा संर्घष्ा गर्दै आएको थियो । तर अहिले आएर मात्र राजाको निरंकुशता विरोधी आन्दोलन सफल हुन सक्यो । अहिले आएर मात्र आन्दोलन सफल हुनाको कारण के हो भन्ने कुरामा स्पष्ट हुने काम भएमा मात्र अब अगाडिको कामलाई ठीक ढंगले अगाडि बढाउन सकिने हुन्छ अन्यथा राजालाई भित्तामा पुर्याउन सफल भएको यो आन्दोलनले फेरि पनि अवरोधको सामना गर्नुपर्ने हुन्छ । आन्दोलन यही बेलामा आएर सफल हुनाको कारणबारे स्पष्ट हुन एकै छिन विगतका केहि घटनालाई सम्झौं । (more…)

News & ViewsJanuary 20, 2007 4:12 pm

थौं ने.सं. ११२७ पोहेलागा आमाई (माघ ५ गते) शुक्रवाः कुन्हु पूर्वघोषित ज्याझवः कथं यलया थीथी क्षेत्रं प्रतिनिधित्व यानादीपिं व्यक्तित्वपिनिगु उपस्थिती “स्वशासनया निंतिं नेवाः गणतान्त्रिक मोर्चा यल कचा” या गठन जूगु जुल । मोर्चाया केन्द्रिय न्वकू भाजु जुलुमलाल चित्रकारया नायोसुई जूगु थुगु ज्याझवलय् केन्द्रिय न्वकू नापं संगठन कवःया कजि भाजु डा. महेशमान श्रेष्ठ, केन्द्रिय मूछ्यान्जे भाजु राजभाई जकःमि, केन्द्रिय दांभरि भाजु सुरेश प्रधान, केन्द्रिय छ्यान्जे भाजु किरण शाक्यजुपिनिपाखे मोर्चाया आवश्यकता व अवधारणाया वारे उपस्थित सभाय् ध्वाथुइकेगु ज्या जूगु खः । उपस्थित सकलसियां मोर्चाया वारे थःथःपिन्त ताःगु न्ह्यसः नापं जिज्ञासा तयादीगु खः व सहभागिपिनिगु न्ह्यसः व जिज्ञासाया लिसः व मोर्चाया वारे थप जानकारि केन्द्रिय पदाधिकारिपिसं वियादीगु खः । मोर्चाया वारे ब्याक्कं सहलह ब्याकेधुंका सहभागि सकलसियां र्सवसम्मतं ११म्ह सिया यल कचा स्वनेगु निर्णय याःगु खः । गुकी क्वय्च्वया कथंया ८ (च्याम्ह) व मेपिं ल्यंपिं लिपाहाकनं तनेकथं जुल ।

१ भाजु ऋषिप्रसाद श्रेष्ठय - कजि
२ भाजु भाजुरत्न शाक्य - दुजः
३ भाजु मंगल महर्जन - दुजः
४ मय्जु मिलन शाक्य - दुजः
५ भाजु मदन महर्जन - दुजः
६ भाजु महेन्द्रमान शाक्य - दुजः
७ भाजु वावुराजा वज्राचार्य - दुजः
८ भाजु अर्जुन महर्जन - दुजः

नापं यलय् कृयाशील राजनैतिक पार्टीपिं नाप सहलह ब्याकालि मोर्चाया यल कचाया सल्लाहाकार जुयादीत इनाप यायेगु नापं केन्द्रियस्तरय् नं ८ (च्यागु) दलया घटक पिनिगु प्रतिनिधित्व दइ कथं या संरचनाया निर्माण यायेत इनाप यायेगु खँ क्वःज्यूगु जुल ।

DocumentsJanuary 19, 2007 5:21 pm

SOME INTERESTING FACTS ABOUT INDIGENOUS PEOPLE

(Retrieved from ” http://en.wikipedia.org/wiki/Indigenous_peoples”)

Indigenous peoples

From Wikipedia, the free encyclopedia

The term indigenous peoples has no universal, standard or fixed definition, but can be used about any ethnic group who inhabit the geographic region with which they have the earliest historical connection. However several widely-accepted formulations, which define the term “Indigenous peoples” in stricter terms, have been put forward by important internationally-recognised organizations, such as the United Nations , the International Labour Organization and the World Bank. (more…)

News & ViewsJanuary 18, 2007 7:58 pm

Being the original inhabitants of the land is just one aspect of the terms ‘indigeneous’ or ‘adivasi’. The Newar people may perceive these terms in this manner only, but I am sure the Newar leaders know, as do the rest of the world, that these terms also indicate oppression, backwardness, and isolation, all of which have negative connotations. Could you therefore circulate the following revised write-up please? (more…)

AchivementsOctober 31, 2005 6:08 pm

We all are aware that a marathon was organized on Sunday, October 16, 2005 in the Netherlands. The event was sponsored by ING Bank of the Netherlands. So it was named “ING Amsterdam Marathon 2005″. There were 2.5km, 5km, 10km, 21.5km and 42km distances for different age groups to finish. The total number of participants was 16,000. (more…)